Posted by: Nepal ko chora June 15, 2007
Login in to Rate this Post:
0
?
अरे मदनवा, त्यो ठेगाना किन गल्ती लेखि लिएछ रे। तिमी त हम्रो भारदह गाउ को हैन र ? फेरि जुगलपुर को भए पनि, जुगलपुर-१२, सप्तरी जिल्ला हुनु पर्ने। फेरि छौडी हरु को चिठी जति गलत जगाह मा पुग्ला नि। एडरेसवा छिटो मिलाइ हाल है।
:-)