Posted by: Rahuldai June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
मदनवा भैयाको आड्वाड् देखिलियो। परेशान न हुनु मदनवा, हाम्रो चाउतारिमा बहुत लरकी लरकाको खोजमा छन्। तिलक वलक् न लिने भन्दा नि वो हरा कार्ड् छ नि ग्रीन कार्ड् छ भने तुरन्त भै हाल्छ। जय राम् जी के।
Read Full Discussion Thread for this article