Posted by: shirish June 15, 2007
muktak
Login in to Rate this Post:     0       ?        
तिमीलाई देखे बिनै तिम्रो तस्वीर बनाउँन सक्छु म, तिमीलाई भेटे बिनै तिम्रो हाल बताउँन सक्छु म, मेरो मित्रतामा यस्तो क्षमता छ साथी, तिम्रो आँखाको आँसु आफ्नो आँखाबाट बगाउँन सक्छु म । -subika ?? www.tanneri.com
Read Full Discussion Thread for this article