Posted by: Birkhe_Maila June 15, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
हे हे हे तितौरी! अझ गजल बुझ्दिन पढ्छु मात्र रे!:) हस् शिरीष प्रभु! आपकि सुझाव सर आखोँ पर! एडिट मजाले गरेर पर्फेक्ट बनाउने हो! :) हाहाहाह सान्नानि संग पनि खुसि छु नि! साँच्चै यो धागो रमाईलो भएको छ नानिहरु आएर!
Read Full Discussion Thread for this article