Posted by: Birkhe_Maila June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
बाह्र बर्खमा खोलो समेत फर्कन्छ भन्ते हो रेछ गाँठे! पोहोरकै कुरो अरुम टाडा किना जानु, एइ चौतारि चाइन्जो हामि बुडा खाँडा र धम्मरधुसे बकम्फुसे ठिटाहरुले भरिएको हुन्तो! अइले भर्खर यसो हेरेको नानिहरुको चिरबिर चिरबिर...चुरा बजेको...साना मसिना कुरा....आहा!! कस्तो मन नै शान्त भएर आउने चौतारि आम्दा पनि! :):)
Read Full Discussion Thread for this article