Posted by: world_map June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
लौ सब भेला भैसकेछन्। दुर्गे आन्टी, राहुलदाइ, चनादाइ, जिम्माल बा, नेउची ज्यू,म्याड भैया, हरी, सान्नानी, ठूली, तिरू सबैमा जदौ! हरी, तिरू मेरो ठीकै छ। म्याड भैया ल लर्कि पाउनको लागि बेस्ट अफ लक! सान्नानी, हा हा! सबैको भाग्य कहाँ हुने रैछ र गीत गाम्दैमा? :P ;)
Read Full Discussion Thread for this article