Posted by: Tyra June 15, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
त्यहि त मैले नि देख्या थिये शिरिष दाइ ले त्यसो भनेको :( === मलाइ चाइ " रे" राख्दा नै राम्रो लागेको थियो....कता कता -धेरै माया गरिएकि ( तेरि हर् बात सरआखोँ पर भन्या जस्तो) "उनि" को लागि निस्किये को गुनासो- जस्तो सुनिने .......हा..हा..हा..हा.. आफैलाइ हासो लाग्यो भनि सके'छि :D माफ् पाउ है यो गजल बुझ्न मा म zero नै छु तर पढ्न चाइ पढ्छु जैले नि.
Read Full Discussion Thread for this article