Posted by: Madness June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
अरे के बात करिलिन्छ बड्कि? उ धनिया हमले सम्झाएर सम्जँदेन हुजुर। उ जो छ देहाति लरकि छ धनिया पर देहाति लरकाको बात सुन्देन। भन्छ बालमे तेल हैन जेल लगाउने लरका को बात सुन्छ। मुँछ राख्ने हैन मुँछ मुडवाउने लरकाको बात सुन्छ। भन्छ पतलुन लाउने हैन जिन्सके पेन्ट लाउने लरकाको बात सुन्छ। भन्छ डोरे भएको बुशर्ट हैन लभाइज लिखेको टिसर्ट लाउने लरकाको बात सुन्छ। भन्छ बाटाके सैन्डल लगाउनेको हेन डक्टर मार्टिनके सुज लगाउनेको लरकाको बात सुन्छ। त थोडै हम्रो बात सुन्छ? हँ? थोडै सुन्छ? अरे छुट्कि, उ जो छ हमि भि गगल्स लाएछु एकबार। पर लरकि पटेन। बात उ भयो कि सला गगल्स लगाइके हमि बनवारिके छुट्कि बेटिको देख्यो। सुसरि साँवलि कालि थियो सला गगल्से दिख्दा त हमि डराइलियो बहुते कालि!! छुट्कि अब् हुजुर सिखाइदिनोस हमि लरकि कसरि पटाउने भनेर। जे राम ज कि।
Read Full Discussion Thread for this article