Posted by: Nepalki_chori June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
लु नमस्कार् गरे मैले सबलाई। रमाइलो सुरु भैसकेछ चौतारीमा। हैन हाम्रा जिम्माल बा लाई कस्ले, कसरि, कुन् बेला, कहां के गर्यो र एस्तो भावलाई भावविहिन भएर भावुक हुनुपर्ने ब्यान् ब्यानै? अब बुढो एका ब्यानै सेन्टि भैदिने, आज को शुक्रबार् उस्तै गरि बित्ने भो। त्यो गाना चै मलाई नि सारै मन् पर्छ है। आखां छोपि नरोउ भनि भन्नु पर्‍या छ मुटु माथी ढुङा राखि हांस्नु पर्‍या छ भोली उठि कहां जाने केहि थाहा छैन फर्कि आउने हो कि हैन केहि थाहा छैन वाचा छिट्टै आउछु भनि गर्नु पर्‍या छ मुटु माथि ढुङा राखि हांस्नु पर्‍या छ। लु ज्जा म नि।
Read Full Discussion Thread for this article