Posted by: chanaa_tarkaari June 15, 2007
Login in to Rate this Post:
0
?
पानी भन्दा छ्याङ सस्तो
माया भन्दा म्वाइ सस्तो
झ्याउ लाग्दो दिन कटाउन
चौतारी यो घर जस्तो
अब बुध्यौ थुलु दालु तिन भत्ति दा'को
तारेमाम सप्पैलाइ, लु अब म माइनस