Posted by: Birkhe_Maila June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
लु जा भावलाई भावविहिन भएर भावुक हुँदा कुम्लेलाई आशिर्वाद दिनै बिर्सिरा यस्तो मजाओ चौतारि चिनेकोमा! लु कुम्ले बाबु, चाइन्जो सन्तानले डाढाकँडा मात्तै होइन मैदान टापु सब ढाकुन!:) चतुरे काइँला, क्यार्नु यस्तै हो गाँठे! ठुल्नानि, मलम लाइदिने रे? हे हे हे हुन्छ। ठुल्दाई तारेमाम्! बिहानिको खाजा खाइयो त? आफुले त दुधमा मकैको च्याँख्ला राखेर बजाइयो!
Read Full Discussion Thread for this article