Posted by: Durgesori June 15, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
कुम्ले ब्रोलाइ मुरी मुरी घन्यबाद !! थामेर किन छोड्यौ हातहरु,रोजेर किन त‍ोड्यौ साथहरु छोडेर गयौ सारा यादहरु, रोएर बिते मेरा रातहरु रोएर बिते मेरा रातहरु दुइ किनारहरु छोएर बगने, तिम्रो बानि मैले चिन्न सकिन तिमी बग्यौ कुन सागरमा मिल्न तिमी बग्यौ कुन सागरमा मिल्न लहरहरु मैले भुल्न सकिन शुक्रबारे बिहानिको जदौ! यो बिर्खे माईलको!!
Read Full Discussion Thread for this article