Posted by: chanaa_tarkaari June 14, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
WOWWWW कुम्ले दाइ दामी छ। मनले चिताएको 300% पुगोस। नमस्कार, नयाँ चौतारीमा, सम्पूर्ण आफन्तहरु लाई ! मच्चिएको पिङ साह्रै रमाइलो लाग्यो, फेरि क्याँउ क्याउँ गीत, बाफ रे बाफ, यो पनि साह्रो राम्रो लाग्यो ल म त शुक्लाराम हुने बेला भयो,
Read Full Discussion Thread for this article