Posted by: shirish June 14, 2007
दोशि को ???
Login in to Rate this Post:     0       ?        
-- मन्त्री, सचीब भै गरिव जनताको पैसाले देश बिदेश घुमेर बिकासको सट्टा स्वास्नी छोरा छोरीलाई उपहार किन्दै समय बिताउने म दोषी ! -- नेपाल खतम - नेपाल खतम भन्दै हिड्ने तर केहि नगर्ने म दोषी !!! क्रमश:
Read Full Discussion Thread for this article