Posted by: chanaa_tarkaari June 14, 2007
दोशि को ???
Login in to Rate this Post:     0       ?        
जिम्मेवारी बहन नगर्नी, मिठो कुरो बोल्नि तर बोलेअनुसार काम नगर्नि, स्वार्थ पुराहुने मात्र भए अनैतिकताको पराकाष्ठा नाघ्न पनि नहिच्किचाउने, दोषिलाइ सँजाय नदिने , जिब्रो र थुतुनो चलाउनु नै सबै काम हो भन्ठान्नि, श्रमलाइ अनादर गर्नि - यस्तो प्रवृत्तिहरु नै प्रमुख दोषि हो । आन्दोलनहरुले राजनीतिक ब्यबस्था परीवर्तन गर्छ, तर मान्छेको ब्यबहार र चरित्र परीवर्तन गर्दैन, त्यसैले नेपालमा राजनीतिक होइन सामाजिक आन्दोलनको जरुरी छ ।
Read Full Discussion Thread for this article