Posted by: Poonte June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
जिम्मालेले चुहाएको र्‌याल य्हाँ वर सम्म नि चना भिजाको पानी झैं गन्ध आओ। अनुहार नि चना चनाऽऽऽऽऽऽऽऽ जस्तै कच्याक कुचुक्क परेओ। नजिक जान्छु, के जाति तरकारी तरकारीऽऽऽऽऽऽऽऽ बास्ना आओ। चतुरेको जुठो घिचे र'च र पो! :p आज त फलाम्सलाम ऊचाल्न नजानि सुर कसिम् के रे, लौ आओ... कहाँ गईथिम् जेठ भरि आउन बसम्, बात मारम् पेट भरि फुल मुयामा नभुल। ए तिरु! चिन्न नि छोटे हो कि के यो बुढा दाईलाई? राहुल दाई, चने, पुन्टुक सलाम्!
Read Full Discussion Thread for this article