Posted by: chanaa_tarkaari June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
हरे हरे जिम्माल बा ले हेर कस्तरी रयाल चुहाको, आम्मैम्मै ! लौ न नि काखे बच्चालै लाउनि रयाले नै चाइने भयो, लौ न, रसवरी को नाउँ मात्तै सुन्दा पनि, बिचरालाइ खपि नसक्नु भ'छ गाँठे । ए तितौरी, लौ न, केहि त खुवाउ तिउँरो बाजेलै । चौतारिआँ कस्त बिजोग गरेको हरि शिव । ए ठुल्दाइ, कुम्ले, पुण्टे दा, चित्रे, खै को को छन वरीपरी, हेर न लौ यो तितौरीले बिचरा जिम्माल बा लै रसवरी को आश देखाइदे'र गर्नु गर्यो । सिन्कि अचार गर्नु गर्यौ तितौरी भोकाएको जिम्माल बालै रसवरी को आशा देखा'र
Read Full Discussion Thread for this article