Posted by: Birkhe_Maila June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
दिन्छे त हाउँरि नातिनीले चतुरे बुडा!!! @:(:):)फ नाईँsssss त्यो चतुरे बुडाओ जुठो त खान्न म :(:( हुन्छ तितौरी, तो रसबरि भनेओ तो गुलियो सेतो मिस्ठाई हैन? साह्रै मिठो लाउछ मलाई त! तर डाउडरले के जाति धेर गुलियो नखानु भन्या थो, तै नि मजाले खइदिन्छु! मिठो मसिनु खान नपाम्ने जिन्तखि नि जिन्तखि हो कइँ??
Read Full Discussion Thread for this article