Posted by: chanaa_tarkaari June 14, 2007
Login in to Rate this Post:
0
?
हा हा हा हा
भुँडीआँ मेरो तालुको डाम बसाउने रे ? लौ न यो पुण्टे दा ले के भन्या हो ? पुण्टे दाको तालु ले अरु गाम्लेहुरको भुँडी भन्दा मास्तिर भेट्टामनै नसक्नि ? उफ्र्यो भने छाति सम्मन भेट्ला कि ? हे हे हे हे