Posted by: Birkhe_Maila June 14, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
नियम र भाव मिलाउन साह्रै गाह्रो! सुझावको अपेक्षामा! पुराना मेरा कहानि सबै सुनाउनै पर्छ रे अबषेश सबै उनले थाहा पाउनै पर्छ रे बाँधिएको म हुँदै हो अर्को सुर्केनि पर्ने भो मजबुतीलाई पुरानो गाँठो फुकाउनै पर्छ रे यात्राको थकाई अब त मेटौँ भनेर बसेको आफ्नोपनमा उनले अझै सताउनै पर्छ रे चिप्लेर कतै लड्ने पो हो कि पुराना लेउमा झरेको पातीले यो मन्दीर सजाउनै पर्छ रे हालेर कथा भुतको उल्टो रामायण भनेर हारेको राम हारेन भनि मनाउनै पर्छ रे
Read Full Discussion Thread for this article