Posted by: Birkhe_Maila June 14, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
एउटा गजल भेटेँ। यसमा 'हजुर' कसलाई भनेको? कति सुन्नु अब गाली हजुरको बोल्ने पालो मात्र खाली हजुरको - फूलपाती पनि कति चढाउनु व्यवहार भने जाही हजुरको मुसुक्क हाँस्दा पनि झनै राम्रो छौ चोर्छ चोर्छ अब लाली हजुरको धेरै लिनु भो मेरो त हजुरले दिने मौका यसपालि हजुरको सधैँ छल्नुहुन्छ अब होस् गर्नु हैन भने लान्छु साली हजुरको दिगु लाङ्घाली मधुपर्क( जेठ २०६४ : वर्ष ४० : अंक १ : पूर्ण अंक ४५६ Vol.40 No.1 - May- June 2007)
Read Full Discussion Thread for this article