Posted by: Rahuldai June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
लौ बल्ल फुर्सद् मिल्यो, २ घण्टा चटाइ खाएर आएको एक जनाको प्रस्तुतीकरणमा, अब रसबरि खाम् क्या र भोक् पनि लाग्यो। हाम्रो ठुल्बुइनीको पछाडि को लाग्यो रे, कुरा बुझिन, सप्रसंग वाख्या गर्नु होला।
Read Full Discussion Thread for this article