Posted by: uptowngal June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
मदनव भाईजान आप आप्नी बेहेन धनीया लाई सम्झाइ लिनुस्। उका हाम्रो पक्ची लगेको छ। उ जो भनिलिन्छ कि हरि उस्को मिलाई देउ भनेर। हजुर किन उस्लाई भनिलिनु हुन्न कि जो हरिया छ त्यो त ठुल्बुइनिले आँखा लगाइ लियो। उस्लाई भनि लिनुस् कि चौतारीको जो अरु केटाहरु छानिलिनिस् भनेर । उ जो च मेरो बुइनि जस्तो च। हम् उस्को दिल दुखाउन मन् चैन। :P जे सिता जि कि
Read Full Discussion Thread for this article