Posted by: Nepalki_chori June 14, 2007
Login in to Rate this Post:
0
?
लौ हेर सब का सब रसबरि लोभि हरु :D
काम साम छाडी रसबरि सम्झि सम्झि रयाल् चुहाई बस्ने, वरवाद भो नि।
हैन दुर्गे माता, अलि धेरै नै बनाउनु पर्ने भो तपाईलाइ, सबलाई २-२ गोटा मेल गर्नुस्।