Posted by: Nepalki_chori June 14, 2007
Login in to Rate this Post:
0
?
दुर्गे माता, म नि सिक्ने नि रसबरि बनाउन, आफुलाई कस्तो मिठो लाग्छ। नभए अहिले लाई एस्सो दुई-चार गोटा हाम्लाई नि पठाईदिनुस न।