Posted by: CaMoFLaGeD June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
तितौरी: उफ!! थाहा नपाएजस्तो गरेको लौ हेर! ल ल ठिकै छ नदेखाउ न त। :D! अनि बिचरी सान्नानीले फ्रेममा हालेर भित्तामा राखेको कुरा नि फ्याल्छिन होला र? कसैले नि नगर्ने कुरा!! हेर सान्नानीलाई त्यस्तो भनेर!! :-) लौ रुइना त प-र-र-र औँरेजी बोलेर हिडिछिन्। भाका नभाका सबैलाई 'हाइ' भन्नु नि भ्याको, बाबा!! :P लु म चाँहि अब टाप!! जागिर सरकारी कत्ति हल्लिनु हौ साझा चौतारी!!
Read Full Discussion Thread for this article