Posted by: CaMoFLaGeD June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
बुधबारे जदौ स्वीकार्नुहोस् यो सोझो कुम्लेको तर्फबाट राहुल दाई: 'पर इच्छा' सकाएर आनन्द सङ्ग बसिरा कि शान्ति सङ्ग? ;-) ठुलु र मुन्नी: के भाका तिमीहरु? झगडा नगर न हौ!! :पि नेप्चे: ल ल मस्ति छ तिम्रो। कुरो बुझ्यौ नि? सान्नानी: हामी पनि हेरुम न तितौरीले पठाएको हाम्री भान्जीको पेन्टिङ। मामाको जस्तो हसाइँ छ कि छैन त्यस्मा। :-) नेपाल कि छोरी: नमस्ते गरेँ है हजुरलाई!! :-) जिम्माल बा: अहिले कस्तो छ हजुरलाई? डाउडरले दिएको ओखती खानु भयो कि भा'छैन? झम्म झम्म पारिरा'होला है ओखतीले? अलि आराम गर्नुस है! बाकी सबैलाई फिर से जे राम जि कि।
Read Full Discussion Thread for this article