Posted by: Birkhe_Maila June 14, 2007
Login in to Rate this Post:
0
?
कस्कि हौ छोरि नातिनी
अझै बिहे भाको छैन
हामि जस्तो केटा पोइ पायौ भने
जाने हो कि हैन
बिहिबारे मध्यान्नको पट्यारलाग्दो जदौ! यो बिर्खै माईलाको!!