Posted by: chanaa_tarkaari June 13, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते उफ्रि, छ्या यो नेप्चे त साह्रै लजायो हौ । हाडिगाँउ को ग्याङ कै बेइज्जत । ल हेर हेर कस्तो लजाएको, मुखै रातो पारेछ । निशे को संगत जति गरे नि यसले हिम्मत गर्न जानेन हौ । लु म यहाँ भ'र लजा' जसो छ । कवाफ में हड्डी बनेर किन बस्नु ? म त लागें ओह्रालो । गर मस्ति ।
Read Full Discussion Thread for this article