Posted by: himaliketo June 13, 2007
स्वागत छ हीमाली स्वर् हरुमा!!From NYC<> To YOU
Login in to Rate this Post:     0       ?        
Dear friends, I have an audio gift From NYC To YOU! नेपाली आवाज लाई संसार सामु प्रस्तुत गर्ने सानो जमर्को गरेको छु। तपाईं को साथ र सहयोग जरुरी छ!यो कार्यक्रम सुन्नुहोस् र आफ्नो बिचार हरु मलाई सुनाउनुहोस्!हिमाली स्वर हरुमा तपाईं को आवज र तपाईं को बिचार को खाचो छ। आउनुहोस् मिलिजुली नेपाली आवाज लाई संसार सामु प्रस्तुत गरौ। यो कार्यक्रम सुन्न तपाईंले तल को लिन्क मा क्लिक गर्नु पर्छ।कार्यक्रम को बारेमा साथीभाइ छ र छिमेकी लाई भन्नुहोस् म तपाईंको आवाज लाई पनि यो कार्यक्रम मा समाबेश गर्ने छु! कार्यक्रम सुन्नु भएकोमा धन्यवाद!! web address:www.thevoiceofhimali.podomatic.com
Click here to get your own player.

Read Full Discussion Thread for this article