Posted by: gaalab June 13, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
थुलीले पनि क्या कुरा गर्या होला? बोली पिच्छे खित् खित् गरे पछि पशुपतिका बाँनरले त "खित् खित्" भा'रच भनेर था' पाउँछ, अब मेरो के कुरा गराइ भो र??? हेहेहेहे :) खास कुरो भन्ने हो भने मसँग यस्तो अनौठो शक्ति छ कि कसलाई के भइरा'छ ठ्याक्कै मिलाइदिन सक्छु। ल त मेरो त फेरि पनि निद्रासनमा लाग्ने बेला भआ'। बुधबारे, अलि अलि फिटाने जदौ, यो बिर्खे माइलाको!!!
Read Full Discussion Thread for this article