Posted by: gaalab June 13, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते! सान्नानीलाई ढिलै भएनि बधाइ है! आर्नालाई मेरो 'हाइ' सुनाइदिनू ! सिधै सान्नानीलाई भन्न मन लागेकोले अहिलेसम्म मुक बसिरा' क्या म! साँच्ची हो! अनि गाम्ले हो! के च्या? स्याबाई स्यान्च्याई? अनि हाम्रो गोर्खाली सोम हरि हरा'को भन्या हो? कता हराए हँ? अब उस्तै परे गोरखापत्र तिर छाप्न पर्ला!
Read Full Discussion Thread for this article