Posted by: world_map June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा सप्पै ठीकै छ मेरो त। तपाइको के छ नि हालचाल? जिम्मालनी आमैलाइ अमिलो खान मन लाग्यो भन्ने सुनेको, पठाइदिन्छु है म कागतीको अचार? :) आज अलि बकबक गर्न मन लागेकोले बिहानै देखि प्यारप्यार गर्दैछु, कसरी मूड चलेछ आज मेरो? :) :)
Read Full Discussion Thread for this article