Posted by: chipledhunga June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
निश पाट्, दार्ही आउनु भन्दा बर्षौ अघिको कुरा हो नि। म त्यसतै ६-७ बर्षा थिएँ होला, मामाघरमा भएको घटना हो। फिट्किरिले दार्ही काटेको ब्यक्तिगत अनुभव त छैन मेरो बरु निश पाट्ले मिश्री चोपेर काटेको छ कि कसो?
Read Full Discussion Thread for this article