Posted by: world_map June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
ही हि! मुन्नी मैले मात्र साँच्चिकै भन्या भन्ठानेको? :O म नि जिस्क्या त हो नि आज अलि मुड चलेकोले। ठूलु, कुँडो भन्या गाइभैंसीले खाने कुरा हो। लु, तिमी र म घुम्न जाम अब।;) :P
Read Full Discussion Thread for this article