Posted by: Nepal ko chora June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
के भन्छ यो चित्रे सोम फिरि। दिमाग को गिदि बनाउने हैन ल। म नि हाडिगाउ को ग्याङ् को हो भनेर पो सोध्छ? देखेन अस्ति त्यो हाडी गाउको ग्याङ को पोस्टर मा। निश पाटको छेउ मा कालो जिन्स अनि सेतो टि-सर्ट लाको त्यो टल, डार्क, ह्यन्डसम। त्यो मो त हो नि। :-)
Read Full Discussion Thread for this article