Posted by: Nepal ko chora June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
चित्रे सोम, हाम्रो हाडी गाउको ग्याङ को नाम लिने हैन ल। हाम्रो ग्याङ सङ त त्यो चक्रे मिलन त डराएर आज्कल मामाघर म लुकेर बसेको छ रे। हाम्रो निश पाट ले त २-३ टा बेल्ट अनि १२-१३ डन पाइ सकेको छ नि। सोम को बङारा फुस्केला भनेर पहिले नै भन्देको क्या। :P :P :P
Read Full Discussion Thread for this article