Posted by: world_map June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
हा हा! राहुलदाइ, मलाइ खेलकुद भन्ने चीज एकदम मनपर्ने क्या! त्यसैले चौतारीमा कुस्ती पनि भैहालोस्, स्वास्थ्य नि राम्रो हुन्छ, मनोरन्जन नि हुन्छ भनेर मैले हौसला दिएको नि हाम्रा महान् खेलाडी मुन्नी र ठूलीलाइ।:P ईस्कुलाँ मिसको जगल्त्याई त होइन, कराते सिक्दा गुरूको पिटाइ चैं पा'को थें। हि हि! हा हा! मुन्नी साँढेको जुधाइ बाच्छाको मिचाइ होइन, बाच्छाको जुधाइ साँढेको रेफ्रर्याई हुन्छ नि। (म पो त साँढे नि!) :P नेप्चे बिरादर, के छ हो?
Read Full Discussion Thread for this article