Posted by: manvi June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
चीप्ले तिम्रै फोटाले यो झगडाको शुरुवात गरेको हो :) फेवातालमा माछापुच्रे को चाया बएको छैन? ओइ ठुली म टक्लु हुम कि नटक्लु तिमिलाइ के ? गर्र्र्र्र््र्र्र्र्र् तिम्रो पनि पोहरसाल झुम्रा परेर सबै कपाल खोरेको थियो :P :P nishanta मेरो कपाल काटिसके नत्र ठुलि ले भुत्लाुचु भन्दै छ
Read Full Discussion Thread for this article