Posted by: Rahuldai June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
चित्रे नि ट्याम् ट्याम् मा गुण्टे को जस्तो कुर गर्ने भने, झगडा नगर हो केट् केटि हरु भन्ने ठाउ मा रेफ्री बन्ने रे! के हो स्कूलाँ मिस् ले जगल्त्याको खूब सम्झे जस्तो छ।
Read Full Discussion Thread for this article