Posted by: Birkhe_Maila June 12, 2007
Login in to Rate this Post:
0
?
धनकुटा हिले दिल चित्त मिले
ए माया जाउँ हिँड पाख्रिबास
दुई दिने चोला जे जे हुन्छ होला
ए माया लाग्छ नि तिम्रै आश
मंगलबारे दोश्रो जदौ! यो बिर्खै माईलाको!!