Posted by: Durgesori June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
ठुली चनाले त मलाइ बिजुली पत्रमा अब आउने विकेन्डमा ठुलीलाइ मो मो खान बोलाको ‍छु अनि मलाइ पनि आउ भनेको छ । तर चनाको घर त धेरै टाढा र छ मेरो बाट त ५ घन्टा लाग्ने र छ मेरो गाम का हो ठुलीलाइ था छ?
Read Full Discussion Thread for this article