Posted by: world_map June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
चिप्लु, म यतै छु नि, बेपत्ता भा हैन, ट्याम ट्याममा चियारा'छु। अनि कहिले काहीं अँध्यारोले गर्दा तिमीले नचिन्या हुनु पर्छ। :) हा हा! म भ्यागुतो बन्या फोटू टाँस्या रैछ। टोपी लाउने भ्यागुतो! हा हा! दुर्गे आन्टीले खतरा गीत गाम्नुभो नि जिम्माल बूडाको भेषमा आएर! :)
Read Full Discussion Thread for this article