Posted by: Durgesori June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
जब सन्ध्या हुन्छ, दिल मेरो घबराउछ तिम्रो मिलनको आशमा अध्यारोले सताउछ मलाइ दि सकेको दिल, अरुलाइ तिमी नबेच मलाइ अंगालो हालि सक्यौ, अरुलाइ अंगालो नहाल जब सन्ध्या हुन्छ, दिल मेरो घबराउछ तिम्रो मिलनको आशमा अध्यारोले सताउछ मंगलबारे जदौ यो बिर्खे माइलाको !!
Read Full Discussion Thread for this article