Posted by: chipledhunga June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
खौरिने भनेको shave गर्ने भनेको के ठुलि। चित्रे, हिजो कता बेपत्ता नि? हिजो फोटो राखेको थिए नि तिमी र म दुबै भएको। ल फेरी पनि राखिदिए है। धेरै चोटि हेरेर झर्को लाग्ला अरुलाई बरु। गालेले हसायो आलु पिडालुको गीत गाएर।
Read Full Discussion Thread for this article