Posted by: G.Bush.Jr. June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
न्याम्यास्ठे! म्यारो र लाउरा बुडि को तर्फ बाठ! आजखाल खे हुँदैछ हो छौतारीमा? मो यारोप घुम्न गएको थिएँ, सारै राम्याइलो भायो। मोलाइ नेफाली गीत गाम्न मोन लाग्यो- सिमसिमे फानीमा झ्यानले बेमान गार्ला कि झिन्दाग्यानीमा ठिमी मेरो आँखाको थारा ठीमी बिना खोइ छाइना साहारा सिमसिमे फानीमा झ्यानले बेमान गार्ला कि झिन्दग्यानीमा लौ नाचूम, नाचूम!
Read Full Discussion Thread for this article