Posted by: gaalab June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
थुली -- मेलो नयाँ खबल थिकै थ। सबभन्दा नयाँ खबर त -- मलाई अहिले निद्रा लाइरा'छ। चित्रे र तिमी मायाप्रीतिका गीत गाउँदै बस, म चैं नुनु गर्न लागें। भनेसि, जिम्माल्नी काकीलाई लप्सी र अमिलो मन पर्न लाग्या र'च आजकल? त्यो पनि शुभ सम्चार नै भ'। बुढेसकालमा साहरा मिल्नी भ' क्यारे हाम्रा जिम्माल बुढालाई नि! :) श्री निद्रादेवी परमेश्वरीको चरणकमलमा!
Read Full Discussion Thread for this article