Posted by: Birkhe_Maila June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
लप्सिको गेडा चुसेर ज्यामिर र निबुवा साँधेर पटपटि जिब्रो पड्काउँदै घाममा सुतेर बिताउने के रोग लाग्यो नानिलाई यस्तो अमिलो मात्र रुचाउने मंगलबारे जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article