Posted by: gaalab June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
गैंडाको बच्चाको बारेमा सोध्नेहरुलाई: गैंडाको बच्चोलाई के भनिन्छ? -- केटो गैंडाको बच्चीलाई के भनिन्छ? -- केटी गैंडाका बच्चा बच्चीलाई के भनिन्छ? -- केटाकेटी कुरो यहाँनेर रड्केको र'छ क्या!!!! चित्रे -- मायाको बारीमा आलु र पिंडालु थुली -- मायाको बारीमा आलु र पिरालु चित्रे -- पिरालु हैन पिंडालु थुली -- मायाको बारीमा आलु र पिंडालु चित्रे -- हँअँअँअँअँअँअँअँअँअँअँअँअँ--- दुवैजना -- मायाको बारीमा आलु र पिंडालु, पालेर राखेको ढाडे बिरालु। जदौ, नमस्कारम्, तारेमामम् । अस्तु: ॥ :-)
Read Full Discussion Thread for this article