Posted by: world_map June 12, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ हालखबर? राहुलदाइ, हिजो यौटा काम परेर अचानक जानु पर्यो, त्यसको लागि सरी है! चिप्लु, फोटू पर्दर्शन गर न तिम्रो। ठूलीऽऽऽऽ, ल आज हामी गीत गाम्:- तिमी बस्छौ माइतीको कौसीमा हो माइतीको कौसीमा जान्छ आँखा पाकेको लौसीमा तिमी आउँछौ कि अर्कै बे गरूम्? ;)
Read Full Discussion Thread for this article